राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। मंगलबार दिउँसो तीनबजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउनेसहितका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ।त्यसैगरि समसामयिक राजनैतिक एवं पार्टी गतिविधि, रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको तयारी, सुदुरपश्चिम प्रदेशमा देखिएको पार्टीभित्रको समस्या, भिजिट भिसा
Posted inSamachar
रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा

