राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि नै राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेका हुन्। ‘लिम्पियाधुरा, लिपुलेख, कालापानी यी क्षेत्रहरू नेपालका अविभाज्य भू-भाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल झैँ दृढ छ। आसन्न प्रधानमन्त्रीज्यूको चीन भ्रमणभन्दा अगाडि सदनबाट रा
Posted inSamachar
रास्वपाले भन्यो: प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाऔँ

