राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवस (असोज ३ गते) का दिन जेनजी प्रदर्शनका क्रममा शाहदत प्राप्त सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ।रास्वपाको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता मनीष झाले जनाएका छन्।बैठकले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा असोज १ गते शोक दिवसका रूपमा मनाउन पार्टी कार्यालयमा बिदा दिने तथा कार्यालयमा राष्ट्रिय र पार्टीको झण
Posted inSamachar
रास्वपाले संविधान दिवसमा जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने

