रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढीजस्तै भएको बताएका छन्।नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए। ‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिड्न थाल्छ,’ पौडेलले भने। रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाए।एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे।

Read the news at:
रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रास्वपा खहरेजस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आपराधिक गतिविधिमा सक्रिय रहेको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाली युवकलाई नियन्त्रणमा लिन गोली हाने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *