केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले मध्यराति फेसबुकमा स्टाटस लेख्दै आफू मान्छेको न्यायका लागि लडिरहने अठोट व्यक्त गरेका छन्।यसका निम्ति बरु 'पागल'को आरोप खेप्न परे पनि पछि नहट्ने प्रतिबद्धता उनले प्रकट गरेका छन्।उनले लेखेका छन्, 'एक्लै हुन्छु। पागल करार हुन्छु। असफल प्रमाणित हुन्छु। तर, म मान्छेका लागि लडिरहन्छु।'
Posted inSamachar
रास्वपा छाडेका सन्तोष परियारले मध्यराति लेखे: पागल करार हुन्छु तर मान्छेका लागि लडिरहन्छु

