राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

राहदानी विभागको टोलीले आफ्नै परिसरबाट दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि 'शून्य सहनशीलता'को नीति लिएको बताउँदै सेवाग्राहीलाई राहदानी सेवाका क्रममा कुनै पनि बहानामा रकम माग्ने व्यक्ति वा समूहबाट सावधान रहन आग्रह गरेको छ।साथै, कसैले रकम माग्ने वा कुनै किसिमको अनुचित कार्य गर्ने प्रयास गरेमा विभाग जानकारी गराउन आग्रह गरेको छ।

Read the news at:
राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राहदानी विभाग परिसरबाट दुई जना पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चोरको प्रतिकार गर्दा सिरहामा ज्येष्ठ नागरिकको हत्या, दुई जना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *