रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुवीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुडकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो। तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी अधिकारीले बताएका छन्। शव फाल्न भाडामा दिएका ई–रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। उनले आफूले के सामान ह
Posted inSamachar
रिक्सा बिग्रिएपछि सडकमै छाडेका थिए रुविको शव, विदेशबाट ल्याएका थिए सुटकेस

