स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको छ।कम्पनीका अनुसार उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ यो फोन आएको छ। यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ, विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ।नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध यो स्मार्टफोन १२जीबी + २५६जीबी (रु. ६६,९९९) र १२जीबी + ५१२जीबी (रु. ७१,९९९) भेरियन्टमा पाउन सकिन्छ । यो
Posted inSamachar
रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति?

