२७ कात्तिक, बुटवल। पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो । यसअघि नदेखेको निकै लामो र ठूलो सर्प देखेपछि राना परिवारले सर्प उद्धारकर्तालाई खबर गरेका थिए । सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किंग…
Posted inSamachar
रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प
