भारतका विदेशमन्त्री डा. एस जयशंकरले रुसमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। विदेशमन्त्री एस जयशंकरले रुसका विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको बताएका छन्।यसमा व्यापार, लगानी, ऊर्जा, मल, स्वास्थ्य, सीप र गतिशीलता, रक्षाजस्ता विषय रहेको उनले उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘हामीले युक्रेन, युरोप, इरान, पश्चिम एसिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपमा हाम्रा विचार साझा गरेका छौँ। हामीले यूनएन, जी२०, एसस
Posted inSamachar
रुसमा भारतका विदेशमन्त्री जयशंकरले गरे राष्ट्रपति पुटिनसँग भेटवार्ता

