कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार आइतबार टुंगो लगायो। आन्तरिक रूपमा विभिन्न चरणका परीक्षणबाट रास्वपाले ९ जना आकांक्षीमध्येबाट डा लेखजंग थापालाई उम्मेदवार छानेको हो। जब उनी उम्मेदवारका रूपमा रास्वपाले घोषणा गर्यो, त्यसपछि उनको दाम्पत्य जीवनका विषयमा प्रश्न उठ्यो? उनीमाथि बहुविवाहको आरोप अहिले रास्वपा र उनी आफैँलाई पनि टाउको दुखाइको विषय बनेको छ। उनका दुई श्रीमती अहिले पनि सँगै रहेको भन्दै बहुविवाह गर्ने व्यक्तिला
Posted inSamachar
रूपन्देही-३ का उम्मेदवार घोषणापछि लेखजंगबारे रास्वपाभित्रका ४ बुझाइ

