१३ कात्तिक, काठमाडौं । रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्। यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा…
Posted inSamachar
रूसले गर्यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण, पुटिनले भने-अमेरिकालाई जवाफ
