नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले देशमा रोजगारी सिर्जनको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्। ट्रेड युनियन कँँग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन्। उनले नेपालमा हाल विकास न्युन मात्रै हुने गरेको बताए। चालु खर्च अत्याधिक हुने तर विकास खर्च नहुने उल्लेख गर्नुहुँदै उनले चालु खर्चलाई न्यूनीकरण गरेर विकास खर्च बढाउनुपर्नेमा जोड दिए।राज्यले छुट्याएको सबै विकास खर्चको काम भएमा देशमा नै रोजगारिको लागी आधार तयार हुने उन
Posted inSamachar
रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर

