बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत अडिसन खोल्दै ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।गत वर्ष नै यो चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो। पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।निर्माणपक्षका अनुसार ७ देखि ८
Posted inSamachar
‘रोल नं. १’ को लागि बाल कलाकारको खोजी

