लगानी खुम्चिएर बैंक तथा वित्तीय संस्थाहरुको तरलता सम्पत्ति बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिको निक्षेप जारी गर्न थालेको छ।बैंकले आइतबार तीन महिनाका लागि ३० अर्ब रकम बैंक तथा वित्तीय संस्थाहरुबाट तान्न लागेको हो।आइतबार ८४ दिने निक्षेप जारी गर्दै बैंकहरु इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईनमार्फत हुने बोलकबोलमा सहभागी हुन भनेको छ। अहिले राष्ट्र बैंकले २.७४ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्दै आएको छ।हप्तामा दुईदेखि तीन पटकसम्म निक्षेप संकलन गर्दै आ
Posted inSamachar
लगानी खुम्चिएपछि तीन महिनाका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक

