कृष्ण दाइका जुम्ल्याहा सन्तान : शरद र सर्मिला।हो; कृष्ण दाइको आर्थिक अवस्था राम्रो थिएन। तर एक लिटर दूध सधैं लिनुभयो। दूध तताएपछि सधैं शरद एक गिलास खान्थ्यो। परिवारका बाँकी सदस्यका लागि रातो चिया हुन्थ्यो; सर्मिला त्यही खान्थी ।शरदका रहर पूरा गर्न कृष्ण दाइ पैसाको जोहो गर्न सक्नु हुन्थ्यो; शरदका लागि बन्दुक किनिदिनु भयो, साइकिल किनिदिनु भयो । शरदले जेजे रहर गर्यो; सबै किनिदिनु भयो।सर्मिलाले ती खेलौनासँग कि शरद कतै गएको समयमा आफ्नो रहर मेटी; कि शरदले डाकेपछि खेली। लुगा किन्दा शरद पहिलो प्राथ
Posted inSamachar
लघुकथा : विभेद

