शाओमीको नयाँ शाओमी १५टीले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ।लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो। यसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ। ५० मेगापिक्सेलको मुख्य क्यामेरामा अम्निभिजन लाइट फ्युजन ८०० सेन्सर र ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेशन) प्रयोग गरिएको छ, जसले एफर१.७ लेन्समार्फत स्पष्ट र
Posted inSamachar
लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा आयो नेपालमा शाओमी १५टी

