भारतीय राज्य बिहारमा भर्खरै सम्पन्न विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) को लज्जास्पद हारपछि पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले राजनीति छाडेको घोषणा गरेकी छन्।पार्टीको हारको जिम्मेवारी लिने भन्दै उनले लालु परिवारसँगको सम्बन्धसमेत तोडेको बताएकी छन्। सामाजिक सञ्जालमा रोहिणीले लेखेकी छन्, ‘म राजनीति छाड्दै छु र परिवार त्याग्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन्। सबै दोष म लिन्छु।’I’m quitting po
Posted inSamachar
लालु यादवकी छोरी रोहिणीले लेखिन् : राजनीति छाड्दै छु, परिवार त्याग्दै छु

