१६ भदौ, काठमाडौं । डोमिनिक सोबोजलाईले खेलको अन्त्यतिर गरेको गोलमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आइतबार आर्सनललाई १-० ले पराजित गर्दै शतप्रतिशत जित यात्रा कायम राखेको छ । लगातार तेस्रो जितपछि ९ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका डोमिनिक सोबोजलाईले ८३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए…
Posted inSamachar
लिभरपुलको लगातार तेस्रो जित
