१ मंसिर, काठमाडौं । निर्माण सामाग्री उत्पादन एवम् वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेसन लुम्बिनी लायन्ससँग जोडिएको छ । काठमाडौंमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँग नेपाटपले सहकार्य गरेको हो । नेपाटप अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहकार्यको सहमतिपत्रमा हस्ताक्षण गरे । सम्झौतापछि लुम्बिनी लायन्सका…
Posted inSamachar
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
