लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव कांग्रेस प्रवेश गरेका छन्।आज बिहीबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी देउवाले यादवलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे। उनलाई कांग्रेस केन्द्रीय सदस्य बनाउने तयारी गरिएको छ।  तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए। उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको देउवाले बताए।&

Read the news at:
लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेस प्रवेश, देउवाले दिए सदस्यता कार्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्णालीमा बेपत्ता किशाेरीकाे शव ८ दिनपछि फेला

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *