उमेर ५२ वर्ष। तर उत्साह र आकांक्षा २० वर्षको जस्तो। काँधमा किताब र कापीले भरिएको झोला। सर्टको गोजीमा कालो कलम। अनि दाहिने हातमा ‘नोट बुक’। बिहान ७ बजेतिर हिरो होन्डा बाइक क्याम्पसको प्रांगणमा राखेर हतारिँदै कक्षाकोठामा प्रवेश गर्दै थिए- वडाध्यक्ष शिवराज खनाल।मकवानपुरको मनहरी गाउँपालिका-१ का वडाध्यक्ष खनाल गत साउन अन्तिम साता हेटौँडा उपमहानगरपालिका-१९ स्थित श्री निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना भएका हुन्। अघिल्लो वर्ष मनहरी-१
Posted inSamachar
वडाध्यक्ष खनालको आँट: आफैँले क्याम्पस खोलेर १२ पढे, ५२ वर्षको उमेरमा स्नातक थाले

