काठमाडौँको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ३० वर्षीय युवकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका १६ वनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३–०१– ००६ ख १६५६ नम्बरको टिपरले बा प्र ०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका ९ घर भएका ३० वर्षीय अनिल तामाङको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका मो
Posted inSamachar
वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु

