डडेल्धुराको एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले आलिताल गाउँपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। मडैले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। १० मंसिर २०७८ को कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको बैठकको नक्कली प्रतिलिपि तयार गरी अध्यक्षले सम
Posted inSamachar
वन समूहका अध्यक्षविरुद्ध अख्तियारले दायर गर्याे भ्रष्टाचार मुद्दा

