हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइ दिएकी छिन्। काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्षपनि सामूहिक रुपमा भाइटीका लगाइ दिएका छन्। काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (आइतबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइ दिएकी हुन्। अञ्जली दिदिले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २६ वर्ष पूरा भएको छ।सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताउनु भयो। अ
Posted inSamachar
वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका

