नेकपा (मसाल) ले विभिन्न वामपन्थी समूहबीच एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता सिद्धान्तहीन भएको बताएको छ। यो एकता र विभाजन आगामी निर्वाचनका लागि शक्तिसञ्चय मात्रै भएको मसालको ठहर छ।एकता र विभाजनको केन्द्रमा रहेका पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा बढी अवसरवादी रहेको मसालले स्पष्ट पारेको छ। महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रचण्ड नेतृत्वको एकता अर्थहीन दुस्चक्र भएको जनाएका छन्।सिंहले भनेका छन्, ‘अहिलेको विभाजन, एकीकरण वा पुनर्विभाजनको केन्द्
Posted inSamachar
वामपन्थी दलहरूको एकता चुनावकेन्द्रित, प्रचण्ड सबैभन्दा सिद्धान्तहीन र अवसरवादीः मसाल

