वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उत्तरदायी अधिकारीका रूपमा वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ।कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्राधिकरणले उत्तरदायी अधिकारीबाट बर्खास्त गरेर निगम सञ्चालन विभाग प्रमुख ज्वार्चनलाई उक्त अधिकार दिएको हो।यसअघि प्राधिकरणले उत्तरदायी अधिकारी तोक्न पटक पटक भने पनि बेवास्ता गरिएको भन्दै अहिले आफैँले अधिकारी तोकिदिएको हो।

Read the news at:
वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
वायुसेवा निगमको उत्तरदायी अधिकारीको जिम्मेवारी ज्वार्चनलाई

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चुनाव आउन ५ महिना पनि बाँकी छैन, जेनजीको पार्टी कहिले ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *