राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतसँगै प्राविधिक ज्ञान र सीप आवश्यक रहेको बताउँदै त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नत समर्थन जरुरी रहेको उल्लेख गरेका छन्।कतारको दोहामा जारी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले भने, 'विकासोन्मुख देशहरूका लागि स्रोत मात्र होइन, ज्ञान र सीप पनि अत्यावश्यक छन्। त्यसका लागि हामीलाई एकता, न्याय र साझा जिम्मेवारीमा आधारित समर्थन आवश्यक छ।'राष्ट्रपति पौडेलले न्यायपूर्ण विश्व व्यापार
Posted inSamachar
विकासोन्मुख देशका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित सहयोग आवश्यक : राष्ट्रपति पौडेल

