नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुरानो संघर्ष र इतिहासले मात्र अबको नेतृत्व गर्न नसक्ने बताएका छन्। नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।उनले १९९८, २००७, ०३६, ०४६, ०५२ र ०६३/०६३ को संघर्षको इतिहाससँग जोडिएका दलहरूले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने दाबी गरे।‘हिजो बलिदानको ब्याजले मा
Posted inSamachar
विगतको ब्याजले अबको नेतृत्व गर्न सक्दैनः वर्षमान

