नेकपा (माओवादी केन्द्र) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिए।‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ प्रचण्डले भने।उनले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै थपे, ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन
Posted inSamachar
विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा : प्रचण्ड

