जानु पर्ने चीनको शेन्याङ। अहिलेसम्म कहिल्यै देश छाडेर विदेश नगएको। समाचार लेखनका विषयसँग सम्बन्धित सेमिनार भएको कारण पनि यो आएको मौका गुमाउन मन थिएन। अहिलेको विश्वको दोस्रो शक्तिशाली देश जान पाउनु आफैँमा गौरवको कुरा थियो। यदि नेपालीले विकासको नयाँ मोडेल हेर्न जाने हो भने चीन जानु पर्छ भनेर धेरै सुनेको, किताबमा पढेको, त्यसमा पनि हामीलाई चीन जान पाउनु छिमेकी भएको नाताले खुसी नै लाग्छ। चीनतर्फ उड्दै गर्दा केही अपेक्षा थिए। तर ती साधारण, सीमित र कक्षाकोठाभित्रै हुने आशा मात्र थिए। १४ दिनमा केके
Posted inSamachar
विदेशीले पनि आफ्नै ठान्ने मेकङ, बिर्सिन नसकिने चिनियाँ स्वाद

