कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विद्यालय सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। विराटनगरस्थित मिल्स माध्यमिक विद्यालय र जनविकास माध्यमिक विद्यालयमा गरिएको अनुगमनपछि मन्त्री राईले विद्यालय सुधार ‘आफैंबाट सुरु हुनुपर्ने’ भन्दै शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहबीच सहकार्यमा जोड दिए।मन्त्री राईको नेतृत्वमा गएको टोलीमा मन्त्रालयका सचिव हेमराज तामाङ, महाशाखा प्रमुख लक्ष्मी न्यौपाने, यादव प्रसाद दुलाल, शाखा प्रमुख पेशल राई, आन्तरिक मामिला तथा कानु
Posted inSamachar
विद्यालय अनुगमनपछि मन्त्रीले भने- सुधारमा आफैं लाग्नुस्

