शिक्षक महासंघले विधेयक पास गर्न सरकारलाई दिएको आजसम्मको समयसीमा सकिएको छ । अन्तिम समयसीमामा विधेयक पास गर्नेगरी बैठक आह्वान भएको छ ।
Posted inSamachar
विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवाको अंक घटाउने सहमति