नेकपा एमालेका नेताहरूलाई महाधिवेशन लागिसकेको छ। प्रतिनिधि छनौटसँगै पदाधिकारीका लागि नेताहरूले लबिइङ थालिसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आकांक्षीहरूले आफूले उठ्न चाहेको पदबारे अनौपचारिक जानकारी गराएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार नै ११ औँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरिसकेका छन्। यससँगै तेस्रो कार्यकाल अध्यक्ष बन्ने योजनामा रहेका ओलीसँग उनको प्रतिस्पर्धा हुने निश्चित भएको छ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आडमा पोखरेल अघि सरेपछि एमालेको महाधिवेशन मानिसहरूको
Posted inSamachar
विद्या-ईश्वर समूहले प्यानलै उठाउँदा यस्तो बन्न सक्छ ओलीको पदाधिकारी टिम

