पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वरस्थित थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गरिँदैछ। अहिले नेताहरू कार्यक्रममा सहभागी हुनेक्रम जारी छ। उपस्थितहरूलाई भने मदन भण्डारीको भाषण सुनाएर राखिएको छ। अहिलेसम्म भण्डारीसहित केही नेताहरू कार्यक्रम स्थलमा पुगिसकेका छन्। कार्यालयको उद्घाटन समय २ बजेका लागि भन
ALSO READ वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ ?

