ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनसम्बन्धी नीति (पोलिसी) चाँडै परिमार्जन हुने बताएका छन्।बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले चार्जिङ स्टेशनका केही नीति सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, ‘चार्जिङ स्टेशनसम्बन्धी केही पोलिसी रिफर्म गर्नुपर्नेछ, यो पनि हामी चाँडै अर्को बोर्डबाट पास गर्छौं।’उनीले विद्युत प्रयोगलाई यातायात र घरायसी क्षेत्रमा विस्तार गर्न सरकारले वि
Posted inSamachar
विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुन्छः ऊर्जा मन्त्री घिसिङ

