गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित सरकार पूर्ण रूपमा सतर्क रहेको बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सम्भावित संकट रोक्न संघ, प्रदेश, स्थानीय तहदेखि सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाजसम्मको समन्वय, प्रतिवद्धता र सहकार्य अपरिहार्य रहेको बताए।उनका अनुसार शीतलहर र हिमपातका समयमा जोखिममा पर्ने समुदायलाई केन्द्रमा रा
Posted inSamachar
विपद् व्यवस्थापनमा सबै तहको सहकार्य आवश्यक : गृहमन्त्री अर्याल

