प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार (२ भदौ) आ–आफ्नो फेसबुक पेजमा करिब एकै बेहोराको सन्देश पोस्ट गरे। प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैको पोस्टमा इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आफूले गरेका पहलहरूको लामो बेलिविस्तार थियो। इजरायल भ्रमणमा गएका (उनीहरू फर्कने क्रममा छन्) विपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपति इसाक हेर्जाेगसँग आइतबार (१ भदौ) मा भेटको प्रतिक्रिया थियो यो। भेटको भोलिपल्ट (सोमबार) बि
Posted inSamachar
विपिन रिहाइका लागि नेपालको पहल नपुगेको इजरायली राष्ट्रपतिको ‘सन्देश’, ओली र राणाले दिए यस्तो जवाफ

