नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जनप्रदर्शनसहितको जनसभा गरेको छ। बिहीबार विभिन्न स्थानमा र्याली निकालेर सभामा परिणत भएको हो। सभालालाई विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतले सम्बोधन गरेका छन्।
Posted inSamachar
विप्लवको पार्टीको शक्ति प्रदर्शन (तस्बिरहरू)

