नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच आज बिहान भेटवार्ता भएको छ। विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित विप्लवकै निवासमा पुगेका हुन्। प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा झण्डै ४० मिनेट कुराकानी भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। उनले यो भेटघाटको कार्यक्रम आज बिहान आकस्मिक रुपमा बनेको बताए। ‘बिहान अध्यक्षले विप्ल
Posted inSamachar
विप्लव निवासमा प्रचण्ड: ४० मिनेट कुराकानी (तस्बिरहरू)

