त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा कर्मचारी फेरबदल गरिने भएको छ। विमानस्थल सुधारका लागि भन्दै ४५ जना कर्मचारी सरुवा गरेर नयाँ अधिकृत पठाउन लागिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृहमन्त्रालयमा पठाएको र गृहले ती नाम भएका कर्मचारीलाई विमानस्थलमा खटाइसकेको गृहमन्त्री रमेश लेखकको सचिवालयले नेपालखबरलाई जानकारी दियो। 'अब ४५ जना नयाँ अधिकृत जान्छन्। उनीहरू भरखरै लोकसेवा पास भएर आएकाहरू छन्। फ्रेसबाट काम राम्रो हुन्छ नयाँ जेनेरेसन पनि छन्
Posted inSamachar
विमानस्थल अध्यागमनमा जाने ४५ अधिकृत विशेष तालिममा

