प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आगजनी गरेका छन्। नाराबाजी गर्दै पुगेका प्रदर्शनकारीले निवासमा आगजनी गरेका हुन्।आगजनीबाट निवासको ग्यारेजमा पार्किङ गरेर राखिएको सवारीसाधनमा क्षति पुगेको छ। हाल यो निवासमा कांग्रेस नेता डा. शेखर कोइराला बस्दै आएका छन्। कोइराला यतिबेला चीन भ्रमणमा छन्।
Posted inSamachar
विराटनगरको कोइराला निवासमा आगजनी

