जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक व्यक्तिको जलेको अवस्थामा कंकाल फेला परेको छ।सोमबार सुपरमार्केटमा सरसफाइ गर्ने क्रममा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।गत भदौ २४ गते आन्दोलनकारीले सुपरमार्केटमा आगजनी गर्दा भीडभाडबीच सो व्यक्ति फसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।दोस्रो तल्लामा फेला परेको उक्त कंकाल वरिपरि प्रहरीले सुरक्षा घेरा हालेर आवश्यक प्रमाण संकलनको काम अघि बढाएको छ। मृतकको
Posted inSamachar
विराटनगरको भाटभटेनीमा भेटियो मानिसको कंकाल

