१० कात्तिक, विरानगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज र भोलि छठ पर्व मनाइँदैछ । आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा पनि यतिबेला व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् । छठ पर्वका लागि केहीदिन अघिदेखि नै पोखरी तथा नदी किनारलाई सरसफाइ गरेर सजाइएको छ । मधेश प्रदेशसहित…
Posted inSamachar
विराटनगरमा छठको उत्सव (तस्वीरहरू)
