विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा विराटनगर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भदौ २० गते (शुक्रबार) महानगरपालिका क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा एक सूचना जारी गर्दै कार्यालय, निकाय र सेवाग्राहीलाई सार्वजनिक सुचना जारी गरिएको हो।

Read the news at:
विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
विराटनगरमा शुक्रबार सार्वजनिक बिदा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  देउवा दम्पती आज बेलुका नेपाल फर्किने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *