विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ‘पूर्वेली राजा’ नामक आफ्नो नयाँ मस्कट अर्ना सार्वजनिक गरेको छ। यो मस्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने टिम निर्देशक दीपेन्द्र चौधरी बताउँछन्।हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोसी क्षेत्रको रैथाने प्रजाति हो। यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ। विराटनगर किङ्सले अर्नालाई मस्कटको रुपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको छ भने यस दुर्ल
Posted inSamachar
विराटनगर किङ्सद्वारा एनपीएलका लागि ‘पूर्वेली राजा’ नामक मस्कट सार्वजनिक

