पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा थप महंगिने भएको छ। सरकारले आर्थिक ऐन २०८२ मार्फत पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र सुन तथा सुनका गरगहना कारोबारमा विलासिता शुल्क लाग्ने व्यवस्था गरेका कारण सेवा थप महंगिएको हो। आर्थिक सर्वेक्षणअनुसार २०८१ फागुनसम्म नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४ पुगेको छ। यी होटलहरुमा २ प्रतिशत विलासिता शुल्क लागू हुनेछ। सोही व्यवस्थाअनुसार रकम असुल्न
Posted inSamachar
विलासिता शुल्कले महँगियो पाँचतारे होटलको सेवा, २ प्रतिशत असुल्न विभागले बनायो कार्यविधि

