कलाकारितामा वर्षा राउतको इन्ट्री रोचक छ, फिल्मको क्लाइमेक्सजस्तै। केही नसोचीकन अभिनयमा आएकी उनको फिल्म करिअर एक दशक पुग्न थालिसकेको छ। यो यात्रा सम्झिँदा पनि वर्षालाई रमाइलो लाग्छ।१२ वर्षअघि कफी खाँदै गर्दा रिबेल क्रियसनका एक व्यक्तिले वर्षालाई भने- म्युजिक भिडिओका लागि एक जना कोरस डान्सर चाहियो। वर्षालाई टीभीमा देखिने चाह थियो। त्यसकारण उनले केही नसोची हुन्छ भनिन्।वर्षाले मोडलिङमा कोरसको रूपमा त डेब्यु गरिन्। पहिलो गाँसमै ढुंगा भनेझैँ त्यो भिडिओ रिलिज भएन। यद्यपि, त्यही भिडिओले नै वर्षाको करिअर
Posted inSamachar
विवादपछि सतर्क वर्षा : धेरै आलोचना भयो, बोल्नै डर लाग्न थालेको छ

