विगतमा माधव नेपाल नेतृत्वको सरकारले मधेसमा ‘विशेष सुरक्षा योजना’का नाममा भएको गैरन्यायिक हत्याबारे छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। बिहीबार सर्वोच्चको पूर्ण इजलासले यस्तो आदेश दिएको हो। मधेसमा चलाइएको विशेष सुरक्षा योजनाअन्तर्गतका कारबाहीको छानबिन गर्न माग गर्दै अधिवक्ता सुनिलरञ्जन सिंहले सर्वोच्चमा निवेदन दिएका थिए। तत्कालीन सरकारले १४ साउन ०६६ मा मन्त्रिपरिषद्बाट निर्णय गरेर विशेष सुरक्षा योजना सञ्चालन गर्ने निर्णय गरेको थियो। शान्ति सुरक्षा प्रभावकारी ब
Posted inSamachar
‘विशेष सुरक्षा योजना’का नाममा मधेसमा भएका हत्याको छानबिन गर्न सर्वोच्चको परमादेश

