नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश भयंकर प्रतिकूलताको बाटोमा हिँडेको बताएका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार राति गठित अन्तरिम सरकार र त्यसपछि गरिएको संसद् विघटनले संवैधानिक प्रश्न उठाएको उनको भनाइ छ। ‘प्रतिकूल राजनीतिक परिस्थितिको बीचबाट देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको अवस्था छ। तोकिएको कार्यभारलाई सफलतापूर्वक, सबलतापूर्वक सम्पादन गर्न उहाँ सक्नुहुनेछ सक्नुपर्दछ। शुभकामना पनि दिन चाहन्छु’, 
Posted inSamachar
विश्वप्रकाश शर्माको प्रश्न : कांग्रेसले के गल्ती गर्यो? (भिडिओ)

